सत्तारूढ दलले मागे लुम्बिनीका मुख्यमन्त्री गिरीको राजीनामा

बुटवल- लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारूढ गठबन्धनमा रहेका दलका सांसदहरूले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरूले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् । लुम्बिनीमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत लगायतका पार्ट...

सम्बन्धित सामग्री

मुख्यमन्त्री फेर्ने तयारी

वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक तयारी सुरु गरेका छन् । दुवै दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर पदबाट राजीनामा गर्न दबाब बढाएका छन् । पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने भन्दै उनीविरुद्ध हस्ताक्षर संकलन गरिएको हो ।