संसद भवन अगाडि नक्कली प्रेसर कुकर बम राख्ने एकजना पक्राउ
फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको भुम्लु गाउँपालिका–२ घर भएका सुवास महतलाई पक्राउ गरेको हो।
सोमबार...
संसद भवनमा फागुन १६ मा बम राख्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिकास्थित सिमथली घर भएका सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।महत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का विद्यार्थी नेता हुन । अनेरास्ववियु क्रान्तिकारी पशुपति क्याम्पस इकाइ समितिको अध्यक्ष रहेका महतसहित दुईजनाले मोटरसाइकलमा गएर प्रेसर कुकर बम राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।बम राख्न प्रयोग गरिएको प्रदेश–३–०२–०३०
काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् । फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो । हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ […]
अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष काभ्रेको भुम्लु गाउँपालिका२ घर भई हाल चावाहिल बस्ने २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
काठमाडौँ – प्रहरीले नेपाल बन्द आह्वान गरिएको दिन राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाका अनुसार काभ्रेको भुम्लु गाउँपालिका २ सिमथली घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २१ का सुवास महतलाई संसल भवन अगाडि शंकास्पद वस्तु प्रेसर कुकर बम राखेको आरोपमा नियन्त्रणमा लिइएको हो। […]
काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । […]
संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । एमसीसीको विरोधमा विभिन्न सान
काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ […]