संसद् भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ

काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् । फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो । हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ […]

सम्बन्धित सामग्री

मनोहरा करिडोरमा प्रेसरकुकर बम भेटियो

काठमाडौंको मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम भेटिएको छ । बम निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ । साेमबार नेपाल बन्दको क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पनि शंकास्पद वस्तु भेटिएको थियो । पछि प्रेसरकुकरभित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो ।