विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।...
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उनीहरूबीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रया
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेश मन्त्री एन्टोनीले बताए अनुसार मङ्गलवार साँझ भएको टेलिफोनमा युक्रेन सङ्कटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रुसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र […]
वासिङ्टन [अमेरिका], ११ माघ: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी उपप्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो तनावका विषयमा छलफल गरेका छन् । प्रवक्ता नेड प्राइसले युक्रेनको सिमाना नजिक रुसको सैन्य उपस्तितिका विषयमा छलफल भएको बताएका छन् । सो अवसरमा मन्त्री ब्लिन्केनले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान […]
चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो।
उनीहरुले चीन अमेरिका...
काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ । टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उहाँहरूबीच […]
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ ।
प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् । विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
लामो समयदेखि अमेरिकी परियोजना एमसी...
भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार देउवासँग मन्त्री ब्लिन्केनले नेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे छलफल गरेका थिए। यसबाहेक जलवायु परिवर्तनलगायतका विषयमा द्विदेशीय साझेदारीका बारेमा पनि दुई नेताद्वयबीच कुराकानी भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलबायु परिवर्तन, कोभिड १९ विरुद्ध नसहकार्य लगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्वीटरमार्फत जनाएका छन् ।
देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि...