काठमाडौं । झापाको बिर्तामोडबाट शुरु भएको ‘वेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । नेपालमै उत्कृष्ट केक उत्पादन तथा वितरण गर्दै आएको सो आउटलेटबाट उपत्यकाभित्र होम डेलिभरीका लागि अनलाइन सेवा समेत उपलब्ध हुने भएको छ । युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको […]