वीरगन्ज उवासंघका समिति विस्तार

वीरगञ्ज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ । संघमा गठित अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोककुमार वैद्यलाई मनोनयन गरेको छ । समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले संघको सम्बन्ध विस्तार गर्ने उद्देश्यले गठित यस समिति आउँदा दिनमा […]