सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।
एक हजार एक सय ७१ मतगणना हुँदा ज्वालाले ६ सय ३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र...
सल्यान : सल्यानमा मतगणना सुरु भएको छ। दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन
सल्यान, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सल्यानमा एक नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सुरुवात गरेको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, […]
सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला सल्यान अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए। यससँगै सल्यानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।
सल्यान : कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारर छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए।र आएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले बताए।यससँगै सल्यानमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।