कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु

सल्यान : कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारर छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए।र आएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले बताए।यससँगै सल्यानमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]

कोरोनाबाट कैलालीमा एकजनाको मृत्यु

कैलालीमा कोरोनाभाइरस (कोभिड–१९) का कारण आइतबार एक जनाको मृत्यु भएको छ ।कैलालीको सेती प्रादेशिक अस्पतालमा साउन १८ गतेदेखि उपचाररत जोशीपुर–२ का २८ वर्षीय एक पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।कडा खालको निमोनियाका कारण अस्पतालमा भर्ना गरिएका उनको पिसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले बताए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आइतबार राति उनको मृत्यु भएको श्रेष्ठले बताए ।शवको व्यवस्थापन तेघरी ब्यारेक

नेपालगञ्जका ३१ वर्षीय युवाको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – लामो समयपछि नेपालगञ्जमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गराउन आउने बिरामीको मृत्यु भए पनि नेपालगञ्जका कोहीको मृत्यु भएको थिएन । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन २१ गते पीसीआर गरिएका […]

सल्यानमा कोरोनाबाट थप एकजनाको मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला सल्यान अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए। यससँगै सल्यानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु

बाँके : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।यसअघि आइतबार राति कोरोना संक्रमिति एक पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ।

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।...

कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु

सल्यान : सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको मंगलबार बिहान ६ः५८ बजे मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत भिमकान्त जैसीले जानकारी दिए। ती पुरुष सोमबार साँझ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए। ती व्यक्तिलाई अक्सिजनको मात्रा कम भएकाले थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरे पनि अक्सिजनसहितको एम्बुलेन्स अभाव र परिवारले लान नमाने पछि अस्पतालमै उपचार भइरहेको थियो। अक्सिजन दिएर उपचार गरे पनि उनको मृत्यु भएको डा. जैसीको भनाइ छ

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो