सल्यानमा पहिरोले पुरिएर बालकको मृत्यु

अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

लगातार पाँच दिनसम्म परेको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका ८ मार्केस्थित दलबहादुर विकका १३ वर्षीय छोरा अजय विकको मृत्यु भएको हो ।

रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ । जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो ।  रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब  २ सय  मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको  नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ  विहान साढे ९ बजे

सुक्खा पहिरोले पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिरोले दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए ।  लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । पहिरोसँगै च्यापिएर काम

पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु

शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।

एकै घरका नौ सहित दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु, २ जना घाइते

२७ भदौ, काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका …

पहिरोमा पुरिएर बालकको मृत्यु, दुई घाइते

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्क भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु हुनका साथै दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार बुधवार विहान करिब २ बजेको समयमा खसेको पहिरोमा परी मृ...

पोखरामा पहिरोले पुरिएर एक बालकको मृत्यु

असार १८ । लेखनाथ महानगरपालिका–१८ पस्र्याङ्ग पाखामा गए राति आएको भीषण वर्षासँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको...