एक सय दश राष्ट्रमा कोरोना बढिरहेको डब्ल्यूएचओको चेतावनी, ओमिक्रोन ट्रयाक गर्न मुस्किल
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्ल्यूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।
भजनी– चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि संकलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ […]
भजनी– गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन । इलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताए । “राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन् । जनशक्ति थप हुने कुरामा […]
काठमाडौँ । पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो […]
पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रू
काठमाडौं। सरकारले एक वर्षमा उठेको कुल राजश्वको रकमले चालू खर्च धान्नै मुस्किल पर्ने आज जारि श्वेतपत्रमा देखिएको छ। गत आर्थिक वर्षमा कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। विगत आर्थिक वर्षहरूमा राजस्व संकलनमा वृद्धि भए पनि यसलाई दिगो मान्न सकिने आधार नभएको श्वेतपत्रमा उल्लेख गरिएको छ। संकलित राजस्वले चालु खर्च धान्न मुस्किल भएको श्वेतपत्रमा उल्लेख छ।
‘अंकल काठमाडौंमा घर भएका मान्छेहरूलाई नि भोकै मर्ने पीर हुन्छ र ! पीर त भाडामा बस्नेलाई पो त !’ उनले थपे, ‘पीर त सबैलाई छ नि नानी, तपाईंहरूलाई राम्रो घरबेटी पाउन मुस्किल, हामीलाई खुरूखुरू भाडा दिने डेरावाला पाउन मुस्किल।’