भजनी– चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि संकलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ […]