१६ असार, चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।
यही …
एकाध जनाको व्यक्तिगत कमी-कमजोरीहरूलाई लिएर नर्सहरू खराब नै हुन्छन्, बिरामीसँग मानवीय व्यवहार नै गर्दैनन्, अधिकांश नर्स झर्किने, रिसाउने, सोधेको जवाफ नदिने गर्छन् भन्ने आरोप लगाइन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो।
काठमाडाैँ (नेस) । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण र फिरौती काण्डमा मुछिएका राजेन्द्रकुमार पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ११ वर्षअघि २०६७ साल जेठ ४ गते डा. श्रेष्ठलाई चितवनको हाकिमचोकस्थित हिमचुली विकास बैँक नजिकबाट अपहरण गरिएको थियो । डा. श्रेष्ठको अपहरणका अर्का योजनाकार रोहित पालिवाललाई […]
काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]