अनावश्यक ठाउँमा बढी लगानी भयो

अभिनेता खगेन्द्र लामिछाने यतिबेला नयाँ चलचिको स्क्रिप्ट लेखिरहेका छन् । निर्माण भइरेको चलचित्र ‘पानी फोटो’

सम्बन्धित सामग्री

मिटरब्याज: अव्यावहारिक कानुन र अनावश्यक सरकारी हस्तक्षेप

देवानी संहिता २०७४ अनुसार साहूले ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन । ब्याजको ब्याज पनि लिन पाइँदैन । जति वर्ष भए पनि साँवाको दोब्बरभन्दा बढी ब्याज लिन पाइँदैन । ऋणीले साँवा–ब्याज तिरेन भने १० वर्षभित्र मुद्दा गरिसक्नुपर्छ । यो व्यवस्था मुलुकी ऐन, २०२० मा पनि थियो । समाज र बजारको आवश्यकता र यथार्थभन्दा […]

बल्खुको सुमो काउन्टरबाट यात्रुलाई अनावश्यक दुख दिने १० पक्राउ

काठमाडौँ महानगरपालिका–१४, बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।  यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले...

अनावश्यक गाडी भाडा बढाउनेलाई कारबाही गर्छाैं – विभाग

काठमाडौं। उपत्यकाभित्रका सवारीसाधनमा अनावश्यक भाडा लिने चालक तथा सहचालकलाई कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका सुचना अधिकारी डा. लोकनाथ भुसालले भने, ‘एक प्रदेशबाट अर्को प्रदेशमा यात्रा गर्दा मात्र भाडा दर बढाइएको हो, तर उपत्यकामा यात्रा गर्दा भने बढी भाडा तिर्नुपर्दैन।’ यदि कसैले अनावश्यक भाडा बढी लिएमा गाडी नं. नोट गरेर विभागमा जानकारी गराए तुरुन्त कारबाही हुने उनले बताए।

कोरोना उपचारमा तोकिएभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौं : सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।‘कोभिड १९ संक्रमणको महामारीमा केही निजी अस्पतालहरुले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको गुनासो प्राप्त भएका छन्,यस किसिमले अनावश्यक शुल्क लिनेलगायत गैह्रकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्न/नगराउनु हुन सचेत गराइन्छ,गरेको पाइए कडा कारबाही गरिने छ,’विज्ञप्ति

तोकिएकोभन्दा बढी शुल्क नलिन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारको नाममा केही निजी अस्पतालहरूले बढी शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधवार अस्पतालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरू आइरहेको बताएका छन् । ‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  मन्त्रालयले अनावश्यक शुल्क नलिन सम...

अक्सिजनः अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिएभन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रसस्त छन् । नयाँ […] The post अक्सिजनः अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

वैशाख १५, झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।  भारतमा कोभिड–१९ को संक्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मंगलवारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मंगलवार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पीसीआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उनले बताए ।  ‘अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भने, ‘भारतमा कोरोना भाइरसको संक्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।’ भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पीसीआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो संख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ । सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको संख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् ।  सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को संक्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ ।

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा। नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ। भारतमा कोरोना संक्रमण अत्याधिक बढिरहँँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै मंगलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन्। रासस

अनुहारमा अनावश्यक रौँ छ ? सुन्तलाको बोक्राले हटाउनुस् !

अनुहारमा आएका अनावश्यक रौँले कतिपयलाई हैरान बनाएको हुन्छ । यस्ता रौँले महिलालाई अझ बढी कुरुप देखाउने भएकाले पनि यो चिन्ताको विषय बनेको हुन्छ । यस्तो समस्याबाट  छुटकारा पाउने योजनामा हुनुहुन्छ भने सुन्तलाको बोक्रा र महको प्रयोग गर्न सक्नु हुन्छ ।  -सुन्तलाको बोक्रामा भिटामिन सी हुन्छ । जसले फ्री रेडिक्लससँग लड्ने काम गर्छ । परिणाम रौँ उम्रिने प्रक्रियामा ढिलाइ उत्पन्न हुन्छ ।  सुन्तलाको बोक्राले प्राकृतिक ब्लिचिङको समेत काम गर्छ । यसका एन्टीअक्सिडेसन हुन्छ । त्यसैले अनुहारको अनावश्यक रौँ हटाउनका लागि सुन्तल...

अनावश्यक धेरै बोल्ने बानी छ ? यसरी सुधार्नुस्

कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।  तपाईं आफैंमा पनि यस्तो नराम्रो बानी हुनसक्छ । यो बानीका कारण मानिसहरू तपाईंबाट टाढिएका हुनसक्छन् । यो समस्याबाट मुक्ति पाउन तपाईंको मन दह्रो हुनुपर्छ । यहाँ केही टिपहरू छन् । सजिलो छ भन्नुस् तपाईंले धेरै बोल्ने बानी छुट्दैन भन्ने धारणा राख्नुभएको होला । तर म यो बानी हटाउँछु भनी दिनदिनै प्रयास गर्दा तपाईंले सुपरिणाम पाउनुहुन्छ । सकारात्मक ...