देवानी संहिता २०७४ अनुसार साहूले ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन । ब्याजको ब्याज पनि लिन पाइँदैन । जति वर्ष भए पनि साँवाको दोब्बरभन्दा बढी ब्याज लिन पाइँदैन । ऋणीले साँवा–ब्याज तिरेन भने १० वर्षभित्र मुद्दा गरिसक्नुपर्छ । यो व्यवस्था मुलुकी ऐन, २०२० मा पनि थियो । समाज र बजारको आवश्यकता र यथार्थभन्दा […]