अनुहारमा अनावश्यक रौँ छ ? सुन्तलाको बोक्राले हटाउनुस् !

अनुहारमा आएका अनावश्यक रौँले कतिपयलाई हैरान बनाएको हुन्छ । यस्ता रौँले महिलालाई अझ बढी कुरुप देखाउने भएकाले पनि यो चिन्ताको विषय बनेको हुन्छ । यस्तो समस्याबाट  छुटकारा पाउने योजनामा हुनुहुन्छ भने सुन्तलाको बोक्रा र महको प्रयोग गर्न सक्नु हुन्छ ।  -सुन्तलाको बोक्रामा भिटामिन सी हुन्छ । जसले फ्री रेडिक्लससँग लड्ने काम गर्छ । परिणाम रौँ उम्रिने प्रक्रियामा ढिलाइ उत्पन्न हुन्छ ।  सुन्तलाको बोक्राले प्राकृतिक ब्लिचिङको समेत काम गर्छ । यसका एन्टीअक्सिडेसन हुन्छ । त्यसैले अनुहारको अनावश्यक रौँ हटाउनका लागि सुन्तल...

सम्बन्धित सामग्री

कस्तुरीको विनासहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको …

अनावश्यक रौँ हटाउन वाक्सिङ

हाम्रो शरीरको विभिन्न भागमा आउने अनावश्यक रौँका कारण हामी असहज महसुस गरिरहेका हुन्छौं । हामी कतिपयले त शरीरमा देखिएका अनावश्यक रौँका कारण आफूले चाहेजस्तो कपडा लगाउन पनि पाइरहेका हुँदैनौँ । त्यस्ता अनावश्यक रौँकै कारण शरीर ढाक्ने गरी कपडा लगाउनुपर्ने बाध्यता पर्छ । हुन त टाउकाको, आँखीभौं, परेलामा हुने रौँलाई सुन्दरताको रुपमा हेरिन्छ । तर शरीरका […]

किन आउँछ महिलाको अनुहारमा रौँ ?

महिलाहरू आफ्नो सुन्दरताप्रति निकै सचेत रहने गर्दछन् । आधुनिकतासँगै शृंगारका सामग्रीको विकासले महिलालाई यसमा ठूलो सहयोग गरेको छ । परापूर्वकालदेखि नै महिलाले सोह्र श्रृंगार गर्नु पर्छ भन्ने मान्यता स्थापित छ । पछिल्लो समय महिलाहरूले हजारौँ रुपैयाँ खर्च गरेर आफूलाई सुन्दर देखाउने फेसन जस्तै बनेको छ । तर, पनि कतिपय महिलालाई अनुहारमा आउने रौँले निकै सताउने […]

रौँ भएको काखी देखाएर मात्रै यी मोडलले कमाइन् साढे चार करोड

ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर मात्रै आफूले दुई वर्षमा  तीन लाख पाउन्ड (लगभग ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गरेकी छिन् । तर यसले आफ्नो यौन जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । उनीप्रति पुरुषको अपेक्षामा विरोधमा उनले यस्तो गरेको बताइ

अर्थतन्त्रबारे ओली : धान खाने मुसो चोट पाउने भ्यागुतो

काठमाडौं : देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रमक रूपमा प्रस्तुत भएका छन्। ओली नेतृत्वको सरकारले नियुक्त गरेको गभर्नर अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई कटाक्ष गर्दै ओलीले भने, ‘हिजो मात्रै हामीले देख्यौँ। थुनुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको मुसालाई कारबा

अनुहारको दाग तथा अनावश्यक रौँ हटाउने लेजर के हो? के कुरामा ध्यान दिने?

अनुहारको दाग हटाउन तथा अनावश्यक रौँ फाल्न लेजर प्रविधिको प्रयोग बढ्न थालेको छ। सुन्दर देखिन चाहने व्यक्तिका लागि लेजर विधि सहयोगी बनेको छ।

कानमा लामा रौँ पलाए के हुन्छ ?

कानमा रौँ भएका मानिस कमै हुन्छन् । कानका रौँले स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले कानमा विभिन्न धुलो र नचाहिने कणलाई रोक्छ । तर कानमा बढी रौँ हुनु भने राम्रो मानिँदैन । जसको कानमा रौँ हुन्छ उनीहरू कन्जुस हुने, बाठो हुने वा आयु लामो हुने फरक फरक विश्वास समाजमा देखिन्छ । तर वैज्ञानिक शोधले […]

दशैं महात्म्य

शरद ऋतुको आगमनसँगै नेपालमा पर्वहरूको रौनकता छाउँछ। हाम्रातिर बडो गजबको प्रचलन छ। दशैंभन्दा अगाडि पितृहरूको पर्व आउँछ। अर्थात् दशैं आँगनसम्म आइपुग्दा सोह्र श्राद्ध घरभित्र छिरिसकेको हुन्छ।मलाई लाग्छ‚ यो संसारकै सर्वोत्कृष्ट परम्परा हो। मभन्दा पहिले नै मेरा पुर्खाले जिन्दगीका बाउन्न घुस्सा‚ त्रिपन्न ठक्कर खाएका हुन्। मेरो अस्तित्व शरीरमा उम्रनेमध्येको सबैभन्दा सानो रौँ बराबर पनि नहुँदा उनीहरूका कानमा रौँ पलाएर पनि फुलिसकेका थिए।जीवनका हर्ष, शोक, हाँसो, रोदन, उकाली, ओराली सबै कुरा

गोडाको रौँ सफाचट् नपारेकामा धम्की !

तपाईंले सोचेजस्तै जागिर त पाउनु भएको छ तर गोडाको रौँ सफाचट् नभएको भन्दै जागिरै खाइदिने धम्की पाउनु भयो भने कस्तो लाग्छ ? हालै बेलायतमा यस्तै घटना घटेको छ।