एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाविर अल अहमद स्टेडियममा राति १ः०० बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।
२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ । द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन […]
चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको नेपालको एएफसी यु–१७ एसिया कप छनोट २०२३ को यात्रा जितविहीन बनेको छ।...
काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो।
खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर…
श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू–१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३...
नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।
काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १ बजे जोर्डनको सामना गर्न लागेको हो । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ भने एक […]
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । ताजकिस्तानमा सञ्चालन भइरहेको समूह बीको छनोट खेलमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल आयोजक...