पाल्पामा मतदान केन्द्रमा खटिए कर्मचारी

पाल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि मतदान अधिकृत सहितको टोली निर्वाचन सामाग्री सहित खटिएका हुन् । ११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य […]

सम्बन्धित सामग्री

मतदान केन्द्रमा खटिए कर्मचारी

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका नौवटै जिल्लामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू हिँडेका छन् । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाको ३२ स्थानमा निर्वाचन हुनेछ । सवैभन्दा बढी कैलालीमा ५ निर्वाचन क्षेत्र, कञ्चनपुरमा ३ र अछामका २ र अन्य जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् ।

कास्कीमा एक सय ५० मतदानस्थल, तीन सय ३६ मतदान केन्द्र

दुई हजार ६ सय ८८ कर्मचारी खटिए,  एक केन्द्रमा महिला कर्मचारी मात्र   कास्कीमा रहेका पाँच पालिकाको नयाँ

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन […]

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन […]

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।

मतदान केन्द्रमा खटिए कर्मचारी

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृतलगायतको कर्मचारीे टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्र खटिएका छन् । मतदान अधिकृत, सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइएको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले बताए ।

निर्वाचनमा खटिए ११ सय कर्मचारी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा रहेको पर्वतमा ११ सय निर्वाचन कर्मचारी खटिएका छन् । ७४ मतदानस्थलका १३९ मतदान केन्द्रमा १३९ मतदान अधिकृत र त्यत्तिकै संख्याका सहायक मतदान अधिकृत खटिएका हुन् । सबै मतदान केन्द्र गरी ११ सय १२ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ ।