एमाले रुकुमपूर्वको नेतृत्वका लागि त्रिपक्षीय लडाई, नेताहरुले सर्वसम्मत खोजेपनि आकांक्षी भएनन् टसमस

रुपन्देही । नेकपा एमाले रुकुमपूर्वको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने बताएपनि आकांक्षीहरु टसमस नभएपछि निर्वाचन हुने सम्भावना बढी देखिएको छ । बिहीबार सुरु भएको अधिवेशनको शुक्रबार बन्द सत्रपछि नेतृत्वको विषयले प्रवेश पाउने छ । नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष टोपबहादुर वली, प्रदेश कमिटी सदस्य लीलामणी गौतम र प्रतिनिधि सभामा उम्मेदार […]

सम्बन्धित सामग्री

लुम्बिनी एमाले अधिवेशन: ५ सय गन्दा रिजाल २९ मतले अगाडि

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा हरिप्रसाद रिजालले अग्रता कायमै राखेका छन्।...

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध

एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...

ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड

ललितपुर, २४ पुस : नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् । नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ । चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार […]

एमाले कञ्चनपुरको नेतृत्वका लागि तीन जनाको दौडधुप

धनगढी – नेकपा एमाले कञ्चनपुरको पुस २३ गते जिल्ला अधिवेशन हुँदै छ। जिल्ला नेतृत्वका लागि हविङ सुरु भएको छ। नयाँ नेतृत्वमा तीन जनाको नाम चर्चामा छ। उनीहरूबीच प्रतिस्पर्धासमेत सुरु भएको छ। जिल्ला अधिवेशनका लागि जिल्लाभर प्रतिनिधि छनोट लगभग सकिएको छ। प्रतिनिधि छनोट सकिएसँगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी सरगर्मी सुरु भएको हो। जिल्लाको अध्यक्षका […]

मकवानपुरमा एमाले नेतृत्वका लागि लम्साल र श्रेष्ठ भिड्दै

नेकपा एमालेको मकवानपुर जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौंडामा हुँदैछ । अधिवेशनका लागि एमालेले जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि छनोट गरिसकेको छ । अधिवेशनका लागि जिल्लाको १० वटै स्थानीय तहबाट प्रतिनिधि छनोट सम्पन्न गरी तयारी तीव्रता दिएको छ । अधिवेशनका लागि जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि गरी ८ सय जनाको सहभागिता रहने छ ।अध्यक्षमा लम्साल र श्रेष्ठको दाबीनेकपा एमाले मकवानपुरको नेतृत्वका लागि दुई जनाले आकांक्षा देखाएका छन् । वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले नेतृत्व

एमाले बागलुङको अध्यक्षमा तीन जनाको दाबी

नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन । आगामी पुस २३ गते हुने एमाले बागलुङको नवौंं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले...

एमाले डडेल्धुराको नेतृत्वका लागि चार नेताको दाबी

डडेल्धुरा : जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले डडेल्धुराको नेतृत्वमा पनि चर्चा सुरु भएको छ।नेकपा एमालेमा अध्यक्षका लागि ४ जनाले आकांक्षी देखिएका छन्। यही पुस २३ गते हुन गइरहेको एमाले जिल्ला अधिवेशनका लागि ४ जनाले दाबी गरेका हुन्।एमाले डडेल्धुराका वर्तमान अध्यक्ष प्रकाश साउद, अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही, प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पालसहित ४ नेता अध्यक्षमा आकांक्षी छन्।अध्यक्ष साउद आफूसहितको पुरानै कमिटीलाई मान्यता दिने तथ

एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी

पोखरा : मंगलवारदेखि शुरु भएको नेकपा (एमाले)को नगर अधिवेशन अन्तर्गत पोखरा महानगरपालिकामा अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पालिकाको नेतृत्वका लागि तेजनारायण अधिकारी, हरिप्रसाद त्रिपाठी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपालीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्। अध्यक्ष पदमा उम्मेद्वारी दिएका धनबहादुर नेपाली पोखरा महानगरका प्रवक्ता तथा वडा…

पोखरा महानगरमा एमाले नेतृत्वका लागि तीन गुटका आकांक्षी

नेकपा एमालेले देशभरका पालिकामा मंगलबार अधिवेशन गर्दैछ । यसै क्रममा पोखरा महानगरपालिकासहित कास्कीका पाँचवटै पालिकामा पनि एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशव्यापीरुपमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि पोखरा महानगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ ।पोखरा महानगरमा पार्टी नेतृत्वका लागि एमालेका प्रभावशाली नेता खगराज अधिकारी, पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले आफू निकटका उमेदवारलाई अघि सारेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम