बजेट निर्माणको प्रक्रियामा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक : सांसद भट्टराई

काठमाडौँ- नेकपा एमाले सांसद योगेश भट्टराईले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले विभिन्न टीकाटिप्पणी आइरहेको बताएका छन् । आइतबार संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमा ठूलो नीति...

सम्बन्धित सामग्री