ओलीको निर्णयको पर्खाइमा बादल : प्रचण्डसँग चुनाव लड्लान् ?

काठमाडौं । ०७८ असोज ८ गते नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्ने संकेत गरे । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।” जनयुद्धका सूत्राधारमध्येका एक हुन्,...

सम्बन्धित सामग्री

प्रत्यक्ष चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक भएका चार नेता समेटिएनन् । समानुपातिक सूचीमा नअटाउनेहरुमा उपाध्यक्षहरु रामबहादुर थापा, ‘बादल’, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा  उपमहासचिव विष्णु रिमाल हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै समानुपातिक सूचीमा परेकाले  यो पटक समानुपातिकमा स्थान नपाएका हुन् । त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपात

मंसिरमा चुनाव हुने आशंकाको कालो बादल हट्यो

काठमाडौं, ३० भाद्र । मंसिर ४ का लागि तय भएको निर्वाचन हुनेमा अझै केही आशंकाहरु नभएका होइनन् । विशेषगरी प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन समेत मुश्किल पर्न लागेको अभिव्यक्ति दिएपछि आशंका बढेको हो । कर्मचारीलाई तलब दिन मुश्किल हो भने चुनाव खर्च सरकारले कसरी जुटाउँछ भन्ने प्रश्नहरु उठे । अर्को विषय थियो विप्लव समूहमाथिको […]

एमालेकै शीर्ष नेता चुनाव लड्न अनिच्छुक !

नेकपा एमालेको ‘हाई कमाण्ड’ मानिएको केन्द्रीय सचिवालयमा रहेका १९ जना शीर्ष नेतामध्ये केही नेताले मंसिरमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा प्रकट गरेका छन् । खर्चिलो चुनाव, पार्टीभित्र मौलाएको घात–अन्तरघात र गुटगत प्रतिस्पर्धाका कारण चुनाव जित्न सकस हुने देखिएपछि उनीहरुले अनिच्छा देखाएका हुन् । यसरी चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा जनाउने शीर्ष नेताहरुमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल छन

बादल दोस्रोपटक ब्याटलमा, पूर्वमाओवादीको परीक्षा, को होला आउट ?

रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित छन् । तर, उनले अब चुनाव लडेर एमालेका घघडान नेतालाई हराउँदै उपाध्यक्ष पद सुनिश्चित गर्नुपर्ने परिबन्द आइलागेको छ । एमालेका पुराना एवं चर्चित नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीमध्ये एकजनालाई हराएपछि मात्रै बादलले नेकपा एमालेको उपाध्यक्ष बन्न पाउनेछन् ।एमालेको उपाध्यक्ष पदमा ६ सिट छन् । यसमा अहिले ७ जना दाबेदार छन् । ६ जना एमाले पृष्ठभूमिका नेताह

‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

प्रचण्डसँग चुनाव लड्न सक्छु: बादल

'चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ,' उनले भने।

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।  चितवन भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।  ‘पार्टीले निर्णय गरिसकेको छैन, निर्णय गरे प्रचण्ड भर्सेज बादल पनि हुन सक्छ ।’ यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए । २०७० मा उनी निर्वाचनमा भाग लिएनन् । २०७४ मा भने राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल

काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय […]

उपचुनाव लड्न किन डराए बादल ?

माओवादी छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई दुई साताअघि एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमालेले स्थितिको विश्लेषण गरेर मात्रै उम्मेदवार तय गर्ने बताएको छ ।बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने भोट विपक्षी गठबन्धनसँग थिएन । यही कारणले बादल चुनाव जितिनेमा ढुक्क थिए । किनभने, राष्ट्रियसभाको चुनाव