‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

सम्बन्धित सामग्री

अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन कोसिस गर्छौँ : नेता बादल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोसिस गर्ने र मोर्चा टिकाउने बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीको आयोजना गरेको पत्रकार सम्मेलनमा...

अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन कोसिस गर्छौँ : नेता बादल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोसिस गर्ने र मोर्चा टिकाउने बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीको आयोजना गरेको पत्रकार सम्मेलनमा...

प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो ।  जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतमा व्यस्त रहनुपरेको छ ।&n...

प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध

लन्डन । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । जङ्गलमा आगलागीका सम्भावित घटनालाई दृष्टिगत गरी […]

प्रचण्ड, बादल र पाण्डेले चितवनको कुन मतदानबाट गर्दैछन् मतदान ?

स्थानीय तह निर्वाचनमा चितवन जिल्लाबाट प्रचण्डसहित एमालेका दुई शीर्ष नेताले मतदान गर्ने भएका छन् । चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा मतदानका लागि गृहजिल्ला चितवन पुगिसकेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा  रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् भने एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा र  थापाले भरतपुर

बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।

प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि , भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए । एमालेले विधान अधिवेशनबाट नै […] The post प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि , भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने

भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि […]

प्रचण्ड-माधवले अध्यक्षलाई हटाएर गुट चलाएकाले स्वीकार गरिएन: बादल

गृहमन्त्री रामबहादुर थापा'बादल' ले प्रचण्ड र माधवकुमार नेपालले पार्टीका अध्यक्षलाई हटाएर गुट चलाएकाले उनीहरूलाई स्वीकार गर्न नसकिएको बताएका छन्।