ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पर्सिदेखि एकीकृत कारोबार सुरु गर्ने, दुई दिन बैंकिङ्ग कारोबार बन्द रहने

काठमाण्डाै -  ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जरप्रश्चात पर्सिदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।  यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो । यसका लागि नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।  बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आज शनिवार र भाेलि आइतवार २ दिन ग्लोबल आईएमई बै...

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : सातै प्रदेशमा बृहत् प्रभातफेरी कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सर्वसाधारणमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बैंकले जाएको छ । १७ पुसदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औं […]

अब हाम्रो बैंकिङ क्षेत्रमा १० प्रतिशत हिस्सा हुनेछ : चन्द्रप्रसाद ढकाल

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको

अब हाम्रो बैंकिङ क्षेत्रमा १० प्रतिशत हिस्सा हुनेछ : ढकाल

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको

ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले […]

म्याग्दीको पोखरेबगरमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाँउपालिका-६ स्थित पोखरेबगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा […]

ग्लोबल आईएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स’बाट सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र […]

ग्लोबल आईएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी, नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर र उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा […]

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

यो अभियानअन्तर्गत एउटा ठाउँमा गरिएको कार्यक्रममा १ सय ५० देखि ३ सय जनालाई वित्तीय साक्षरता दिलाउने बैंकको लक्ष्य छ ।

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने

ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चालनमा ल्याउने भएको छ ।  बैंकले एक सूचना प्रकाशित गर्दै यस प्रायोजनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि सिस्टम अपग्रेडको कार्य सम्पादन हुने र सोमबारदेखि फिनाकलको लेटेस्ट भर्सनबाट कारोबार सुचारू हुने जानकारी दिएको छ ।   सिस्टम अपग्रेडको समयमा ग्राहकको मागलाई ध्यानमा राखी इन्टरनेट बैंकिङ,...

स्थानीय तहमा जोडिँदै ग्लोबल आईएमई बैंक

बागलुङ । ग्लोबल आईएमई बैंक बागलुङले जिल्लाको सबै स्थानीय तहबाट सेवा प्रवाहको अभ्यास सुरुवात गरेको छ । सेवाग्राहीलाई गाउँमै बैंकिङ...