भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । आइतबार बिहान मतदान र साँझ मतगणना सुरु भएको थियो । कुल एक हजार ४८५ मतदातामध्ये महानगरपालिकाको कार्यसमिति पदका लागि एक हजार ४६६ जनाले मतदान गरेका थिए । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याएको निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेमा रहेको क्रसर उद्योग बन्द गरिने!

काठमाडाैँ – भरतपुर महानगरपालिकाले नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका-२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको उपप्रमुख अधिकारीले जानकारी दिए […]

नवीकरण नगरी सञ्चालन गरिएको क्रसर उद्योग बन्द गर्न निर्देशन

भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका–२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको उपप्रमुख अधिकारीले जानकारी दिए । “नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको क्रममा सञ्चालनमा आएको क्रसर उद्योग अहिले पनि

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो । गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् ।प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै प

भरतपुर महानगरपालिका : ९५० मत गन्दा रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । ९५० मत गणना हुँदा दाहालले ३७४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ३०४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत पाएका छन् । उपमेयर चित्रसेन अधिकारी (काङ्ग्रेस) :३५८ हिमला गुरुङ्ग (राप्रपा) २१४

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]

काँग्रेस अधिवेशन : चितवनका ७ पालिकामा को-को चुनिए सभापति ?

नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत चितवनका पालिकाहरुमा संस्थापन इतर पक्षको उपस्थिति बलियो देखिएको छ । जिल्लाका सातवटा पालिकामध्ये दुई वटा पालिकामा मात्र देउवा पक्ष विजयी भएको छ ।भरतपुरमा चित्रसेन निर्वाचितचितवनको भरतपुर महानगरपालिकाको नेपाली काँग्रेसको सभापतिमा चित्रसेन अधिकारी चयन भएका छन् । उनी भरतपुर महानगरपालिका–२१ का वडाध्यक्ष हुन् ।अधिवेशनमा खसेको एक हजार ४६६ मतमध्ये उनले ६४९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी भरत अधिकारीले ५४६ प्राप्त गरे । नवनिर्वाचित सभापति चित्रस

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

भरतपुर महानगर सभापतिमा पौडेल पक्षीय चित्रसेन अधिकारी विजयी

नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई  १ सय ३ मतले पराजित गरेका हुन् ।उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट चित्रसेन ६४९ मत प्राप्त गर्दा भरतले ५४६ मत मात्रै ल्याए ।चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्। यस्तै  चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । आइतबार बिहान मतदान र साँझ मतगणना सुरु भएको थियो । कुल एक हजार ४८५ मतदातामध्ये महानगरपालिकाको कार्यसमिति पदका लागि एक हजार ४६६ जनाले मतदान गरेका थिए । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याएको निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।

भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा

नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै मंगलबार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ । आयोगको हेटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरत