नदीको ढुङ्गा निकाल्दा बेनीबजार थप जोखिममा

म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा नदीले सडक कटान गरेपछि संरचनाको बाहनामा नदीबाट एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा निकालिएको छ ।

सम्बन्धित सामग्री