मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

काठमाडौँ । मलेसियामा रहेको विश्वकै ठुलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लाल धनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी […]

सम्बन्धित सामग्री

८ देशका कलाकारलाई लिएर ‘यो मन त मेरो नेपाली हो’को छायांकन

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर फिल्मको सुटिङ सुरु भएको हो । दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान यसका निर्देशक हुन् । ज्ञानबहादुर […]

नेपालले जापान र कम्बोडियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन् । समूह ए मा अफगानिस्तान र मंगोलिया छन् । समूह सी मा हङकङ, चीन र सिंगापुर छन् । समूह डी मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । […] The post नेपालले जापान र कम्बोडियासँग खेल्ने first appeared on हाम्रो खेलकुद.

मलेसियामा अलपत्र परेका १३ जनालाई दुई चरणमा नेपाल फर्काइने

काठमाडौं। मलेसियाको पीआएस फरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन कम्पनीमा काम गर्न गएका १३जना नेपालीलाई स्वदेश फर्काइने भएको छ। रोजगारदाता कम्पनीले करार सम्झौता अनुसार सेवा–सुविधा नदिएपछि उनीहरुले कम्पनी छोडेका थिए। त्यसपछि मलेसियास्थित नेपाली दूतावासले उनीहरुलाई मलेसिया पठाउने त्रिवेणी एच.आर.सोलुसन प्रा.लिका पतिनिधिसँग छलफल गरेको थियो। छलफलमा उनीहरुलाई स्वदेश फर्काउन सहमत भएपछि ६जनालाई मंगलबार र ७जनालाई शुक्रबार नेपाल फर्काउन लागिएको दूतावासले जनाएको छ।

शून्य लागतमा मलेसिया राेजगारी : पहिलो चरणमा ४ सय ५० नेपाली जाँदै

काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली कामदारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानप...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेको कारण युएई […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो। युएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको युएईले मलेसियालाई हराएर […]

बल्ल खुल्यो मलेसिया

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रूपमा खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ प्रक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसा आइसकेका युवाको लागि मलेसिया खुला गरेको हो ।

नयाँ प्रणालीबाट युवा मलेसिया पठाइने

मलेसियाले विदेशी श्रमिकको लागि नयाँ स्वास्थ्य मापदण्ड तोकेसँगै विगत १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनभित्र कलिङ भिसा आएर जान नपाएका युवालाई पहिलो चरणमा मलेसिया पठाउने तयारीसहित गृहकार्य सुरु गरेसँगै जेठदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको हो ।

१० महिनापछि मलेसिया खुल्दै, पहिलो चरणमा सात हजार उड्ने

मलेसियाको गन्तव्य बन्द भएको १० महिनापछि खुल्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने भएको छ।