बागमती प्रदेश छनोट : काठमाडौं अपराजित रहँदै च्याम्पियन

१८ मंसिर, काठमाडौं। काठमाडौंले अपराजित रहँदै प्रधानमन्त्री कप बागमती प्रदेश महिला छनोट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले हराउदै काठमाडौं च्याम्पियन बनेको हो । ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित […]

सम्बन्धित सामग्री

बागमती प्रदेश छनोट क्रिकेटको उपाधि ललितपुरलाई

२४ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट बागमती प्रदेश छनोटको उपाधि ललितपुर जिल्लाले जितेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराएर ललितपुर च्याम्पियन बनेको हो । चितवनले दिएको १५३ रनको लक्ष्य ललितपुरले ३५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरका लागि आशुतोष घिरैयाले १०२ बल खेल्दै १२ चौका मदतमा […]

बागमती रेडलाई इलिट ट्रफी, हेलिसा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको लागि भएको बागमती प्रदेश छनोट अन्तर्गत इलिट ट्रफीको उपाधि बागमती रेडले जितेको छ । सोमबार फाइनलमा रेडले बागमती ग्रीनलाई ३४ रनले हराउँदै बागमती इलिट ट्रफीको उपाधि जितेको हो । तल्लोमुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको रेडले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै […] The post बागमती रेडलाई इलिट ट्रफी, हेलिसा सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, वागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णकासाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष तीन स्थान […]

अभी र डिनालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष […]

टीकाराम र सोनुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा छात्रमा टीकारामले ४ मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोश्रो तथा नुवाकोटाका दिनेश राई तेश्रो भए […]

मुलपानी मैदानमा क्रिकेट रोकेर पार्टीको अधिवेशन

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वामित्वमा रहेको काठमाडौंको मुलपानीस्थित तल्लो र माथिल्लो क्रिकेट मैदान नेपाली क्रिकेटको सबैभन्दा विवादित, आलोचित र चर्चामा आउने मैदान हुन् । मैदान निर्माणमा लागेको समयदेखि पिच र मैदानको स्तरलाई लिएर हरेक समय आलोचना हुने गर्दछ । तल्लो मुलपानी मैदानमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट जारी […]

आकाश र संघर्षको उत्कृष्ट प्रदर्शनमा चितवन च्याम्पियन

२१ पुस, काठमाडौं । आकाश थापाको शतक अनी संघर्ष पौडेलले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको लागि बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको …

काठमाडौं टिम च्याम्पियन

१३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।