काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, वागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णकासाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष तीन स्थान […]