पिसिआर शुल्क घट्यो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो ।   

सम्बन्धित सामग्री

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुपर्ने बताए । यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय तोकेको छ । अस्पतालमा जाँदा खो

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

आरटी–पिसिआरकाे परीक्षण शुल्क घट्यो

अब सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय कोरोना पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षण शुल्क घटाइएको छ । किटको मूल्य बजारमा सस्तो हुँदा पनि परीक्षणको शुल्क दुई हजारभन्दा कम...

प्रधानमन्त्रीको निर्देशन पछि घट्यो पिसिआर परीक्षणको शुल्क

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पिसिआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पिसिआरको शुल्क बढि भएको भन्दै घटाउन निर्देशन गरेका थिए।...

विमानस्थलमा भएका प्रयोगशालालाई १२ सय भन्दा बढी पिसिआर शुल्क नलिन निर्देशन

स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पिसिआर १२ सय भन्दा शुल्क नलिन निर्देशन दिएको छ।

बैतडीमा १४ दिनपछि पुनः पिसिआर गरे एक हजार लाग्ने

बैतडी : जिल्ला अस्पताल बैतडीले  कोरोनाको पुनः परीक्षण गर्दा शुल्क लाग्ने जनाएको छ। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बसेकाहरुले पिसिआर परीक्षण गराउन आवश्यक नरहेको जनाउँदै  कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गरेमा  एक हजार शुल्क लाग्ने भएको हो। स्वेच्छिक रुपमा पुनः परीक्षण गर्नचाहेमा सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्यूनतम  एक हजारको शुल्क तिरेर मात्र परीक्षण गराउनुपर्ने बताइएको छ।फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र पिसिआर र

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा घट्यो पिसिआर परीक्षण शुल्क

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क घटाइएको छ।

पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई सूचीबाट हटाउने चेतावनी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको पिसिआर शुल्क भन्दा बढी शुल्क लिने निजी प्रयोगशालाहरुलाई परीक्षणकाे सूचीबाट हटाउने चेतावनी दिएकाे छ।प्रयोगशालाले बढी शुल्क लिएको भन्ने गुनासो आएकाे भन्दै मन्त्रालयले मंगलबार एक सूचना जारी गरी यस्ताे चेतावनी दिएको हो। बढी शुल्क लिएको पाइएमा  राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामार्फत परीक्षणको सूचीबाट हटाउने मन्त्रालयको चेतावनी छ।सरकारले सिसिआर परीक्षणको लागि सरकारी प्रयोगशालामा एक हजार र निजी प्रयोगशालामा दुई हजार शु

पीसीआर परीक्षण शुल्क घट्यो, अब संक्रमितको उपचार सरकारी अस्पतालमा मात्रै

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार लिने जानकारी दिए