आरटी–पिसिआरकाे परीक्षण शुल्क घट्यो

अब सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय कोरोना पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षण शुल्क घटाइएको छ । किटको मूल्य बजारमा सस्तो हुँदा पनि परीक्षणको शुल्क दुई हजारभन्दा कम...

सम्बन्धित सामग्री

एनसेलको कल शुल्क घट्यो

काठमाडौं । एनसेलले कल शुल्क घटाएको छ । एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ कायम गरेको जनाएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको […]

इन्टरनेटको शुल्क आजबाट घट्यो

काठमाडौँ । आजदेखि इन्टरनेटको शुल्क घटेको छ । आर्थिक विधेयकमार्फत दूरसञ्चार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरुवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो । अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टर कनेक्सन […]

पीसीआर परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना भाइरसको संक्रमण परीक्षणका लागि गरिने पीसीआर शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने भएको छ ।यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो । सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. […]

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पीसीआरको शुल्क

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार हिजो स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । अब […]

प्रधानमन्त्रीको निर्देशन पछि घट्यो पिसिआर परीक्षणको शुल्क

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पिसिआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पिसिआरको शुल्क बढि भएको भन्दै घटाउन निर्देशन गरेका थिए।...

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआर शुल्क

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ । अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क ला...

पिसीआर परीक्षणको शुल्क घट्यो

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन पिसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो …

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

पीसीआर परीक्षण शुल्क घट्यो

लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ

पिसिआर शुल्क घट्यो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो ।