काठमाडौं । राष्ट्रिय खेलुकद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्ण श्रेष्ठले तत्काल बोर्ड बैठक बोलाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग माग गरेकी छन् ।
मन्त्री गहतराजले गएको मंसिर ३ गते राखेप अध्यक्षको हैसियतमा तत्कालीन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका नौ बोर्ड सदस्यको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।...