एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा
यस इन्टर्नशिपमा नव-चिकित्सकले मेडिसिन, सर्जरी, स्त्री रोग लगायत विभिन्न विभागमा काम गर्ने अनुभव बटुल्छन्। यो व्यवस्था नेपालमा मात्र नभई छिमिकी मुलुक भारत, बंगलादेश जस्तो मुलुकमा पनि छ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् […]
The post खराब ब्याटिङसँगै संकटमा नेपाली युवा first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्तोष यादवले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका छन् । उनको ह्याट्रिकको सहयोगमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल […]
The post नेपाली युवा बलर सन्तोषको ह्याट्रिक first appeared on Hamro Khelkud.
नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ ।
एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।
नेपाली युवा उद्यमी...
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने साफ यू १७ च्याम्पियनसिपमा भाग लिन नेपाली नेपाली युवा टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिपपछि सन् २०२३ मा हुने एएफसी यू१७ एसियन कप छनोट खेल्नेछ । साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म हुनेछ । नेपाल […]
९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री […]
विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प
नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ)ले उद्यमीहरूलाई लक्षित गरी नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु गरेको छ । पोर्टलडटएनवाइइएफडटओआरजिडटएनपी नामक यो वेबसाइट नयाँ र अवस्थित स्टार्टअपका लागि एक पूर्ण मार्गदर्शन प्रदान गर्ने लक्ष्यका...
काठमाडौँ / नेपाली युवा उद्यमी फोरमले शुक्रबारको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोभिड १९ को वर्तमान अवस्थालाई मध्यनजर र्दै फारेमले अनलाइनबाटै साधारण