यतिखेर नेपालको पश्चिमी सिमाना कालापानीमा भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको छ । यो विवाद कालापानीमा भारतले २०१९ सालमा आफ्नो सैनिक क्याम्प राखेदेखि नै बल्झिएको हो । त्यस बखत राष्ट्र प्रमुख र सरकार प्रमुख दुवै राजा महेन्द्र नै थिए । त्यसपछि नेपालमा ५० वटा सरकार गठन भइसक्यो । यसबीचमा जनस्तरबाट भारतीय अतिक्रमणविरुद्ध आवाज उठ्दै गएको भए …