काठमाडौँ– स्थानीय सरकारको निर्वाचन गराउने सम्बन्धमा सरकारको भित्री रणनीति नबुझ्दा निर्वाचन आयोग आफैं अलमलमा परेको छ । आयोगले सरकारसँग २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन प्रस्ताव गरेको छ भने आज सर्वदलीय बैठक बोलाइएको थियो ।
यसअघि २०७४ वैशाख, असार र असोजमा गरी तीन चरणमा स्थानीय निर्वाचन भएको थियो । सोही अनुसा…