किसानलाई संरक्षण नै छैन, कसरी हुन्छ निर्यातमा सुधार ?

नेपाली उत्पादनहरु विदेश जाँदा देशलाई फाइदा हुन्छ । हाम्रो देशबाट गार्मेन्ट्स अमेरिका निर्यात हुन्छ । बंगलादेशबाट पनि हुन्छ । नेपाललाई अमेरिकाले निर्यातका लागि सहुलियत दिंदा बंगलादेशका प्रधानमन्त्री आफैंले हामीलाई पनि सहुलियत चाहियो नत्र एक देशलाई मात्रै दिंदा हाम्रो व्यापार चौपट हुन्छ भनेर कुरा राख्नु भएको इतिहास छ । तर हाम्रोमा त त्यस्तो हुँदैन । कसैले पनि नेपाली किसानको हितमा बोल्न सक्नुहुन्न ।

सम्बन्धित सामग्री

प्याजमा कालो बजारी - पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

काठमाण्डौ – भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ ।एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँ सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमवार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्...

प्याजमा चरम कालोबजारी

काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ […]

सरकारले एक लाख टन चामल र १० लाख टन धान आयात गर्ने

भारतले बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले खाद्यान्न अभाव हुन नदिन तत्काल एक लाख मेट्रिकटन चामल र १० लाख मेट्रिकटन धान ल्याउने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका...

भारतको निर्यात प्रतिबन्ध देखाएर चामलमा कालोबजारी

५ साउनदेखि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर नेपाली बजारमा व्यापारीले कालोबजारी सुरु गरेका छन् । प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले भारतले निर्यात प्रतिबन्ध गर्नासाथ...

आर्थिक अभियान तथ्यांकोवाच: २१ ओटा उत्पादनको निर्यातमा उच्च वृद्धिदर

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट प्लाइउडको निर्यातमा उच्च वृद्धि देखिएको छ । निर्यातमा उच्च वृद्धि भएका अन्य उत्पादनहरूमा फलाम र तिनका उत्पादन, अदुवा, अलैंची, अम्रिसो आदि रहेका छन् । प्रस्तुत तथ्यांकले नेपाली निर्यातकर्ताको क्षमता उच्च रहेको र उचित संरक्षण प्राप्त गर्न सके यी उत्पादनको निर्यात भविष्यमा थप बढ्ने देखाउँछ ।

मुलुकमै उत्पादन हुने बस्तु आयात महसुल वृद्धि, निर्यातमा छुट

सरकारले मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता बस्तु आयातमा लाग्ने महसुल वृद्धि गरी ती वस्तु विदेश निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो …

चिनीको अस्वभाविक मूल्यवृद्धिको कारण पेश गर्न व्यापारीलाई विभागको निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यापारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको […]

चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण

३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी […]

भारत सरकारले चिनी निर्यातमा रोक लगाए पनि अभाव हुँदैन

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पाेरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका …

संघले भन्याेः नेपाली बजारमा चिनीकाे अभाव हुँदैन

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ। पछिल्लो १५ दिनको अवधिमा किलोमै २० रुपैयाँले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ।...