काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू गरेका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखसहित बसेको डिसिसिएमसीको बैठकले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी सार्वजानिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ। त्यस्तै बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक […]