राजीनामाका विषयमा के भन्छन् स्वास्थ्यमन्त्री खतिवडा?

स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।

सम्बन्धित सामग्री

हेटाैंडा पुगेर ओलीको कटाक्ष, अहिलेका स्वास्थ्यमन्त्री अगस्ते जस्ता

काठमाडौं, १८ वैशाख । एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् । ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । […]

डब्ल्यूएचओका महानिर्देशक स्वास्थ्यमन्त्री भेट्न मन्त्रालयमा पुगे

काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com

प्रधानमन्त्रीसँग स्वास्थ्यमन्त्री खतिवडा र सचिव डा पोखरेल पनि भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि संलग्न रहने छन्।   प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण दलमा स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव सहभागी हुने भए पनि हालसम्म उक्त भ्रमणमा स्वास्थ्यका कस्ता एजेण्डा प्रस्तुत गरिने एकिन भइनसकेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले बताए।‘भ्रमणमा मन

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिनेः स्वास्थ्यमन्त्री खतिवडा

भक्तपुर, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन् । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उनले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले […]

सबै नागरिकलाई छिट्टै बुष्टर डोज–स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छ्न । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुष्टर डोज केही दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् । मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम […]

आवश्यकता हेरेर खास ठाउँमा लकडाउन गर्न सक्छौः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो […]

सरकार तत्काल ‘लकडाउन’ गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २९ पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आज (बिहीबार) किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’-File Photo

कोरोनामुक्त देश बनाउन पहल गर्नेछुः नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडा

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।