लोकमार्ग निर्माणका लागि महोत्सव

कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन सेती लोकमार्ग छिटो सम्पन्न गर्न दबाबको काम गर्ने जनाइएको छ ।

सम्बन्धित सामग्री

सेती लोकमार्ग द्रूत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग द्रूत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो।...

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

गलकोट –बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ । जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु […]

मधेसमा शहीद लोकमार्ग निर्माणअघि बढ्यो

जनकपुरधाम, चैत २० । मधेस प्रदेश सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेसी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रिपरिषद्बाट पारित गरेर टेन्डर […]

मधेसमा शहीद लोकमार्ग निर्माणअघि बढ्यो

जनकपुरधाम । मधेस प्रदेश सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेसी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रिपरिषद्बाट पारित […] The post मधेसमा शहीद लोकमार्ग निर्माणअघि बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकाली लोकमार्ग : बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

दोधारा चाँदनी, २९ पुस । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अलझिँदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको छैन […]

राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न सांसदकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा शुक्रबार बोल्दै सांसद बस्नेतले काठमाडौंबाट दाङ हुँदै सल्यान र रुकुम पश्चिमको सदरमुकाम जोड्ने राप्ती लोकमार्ग निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त भएको बताउनुभयो । उहाँले सो लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेण्डर आह्वान गर्न […]

प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए । इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय  तह […]

प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन

विराटनगर– प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए । इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय  तह जोड्ने […]

प्रदेश १ : लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट

विराटनगर : प्रदेश १ सरकारले  लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ। इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ।त्यस्तै,स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधा

मदनभण्डारी लोकमार्ग निर्माणमा देखिएका समस्याबारे सरोकारवालासँग छलफल

सिन्धुली, १६ मङ्सिर: मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएकोे छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अबरोध नगरेको बताए । उनले भने, “हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, […]