जनकपुरधाम, चैत २० । मधेस प्रदेश सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेसी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रिपरिषद्बाट पारित गरेर टेन्डर […]