काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सोमबार जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त […]
चितवन । अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको […]
दिनभर आज पूर्वराजा शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण, दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने, जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था भएको महामन्त्री थापाको भनाइ, भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए । […]
लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ देखि मनाउन थालिएको थियो ।अभियान अवधिमा राष्ट्रिय महिला आयोगले मङ्सिर ९ मा लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो भने मधेस प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी दुईदिने कार्यशाला आयोजनालगायतका काम गरेको थियो ।साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लैङ्गिक हिंसा निवारण र महिला सशक्तीकरणसम्बन
युनियनका उपाध्यक्ष एवं आईएलओ गर्भर्निङ बडि सदस्य आशासिंह राठौरले अभिसन्धी १९० पारित भए लैङ्गिक हिंसा र दुर्ववहार न्यूनीकरण हुने भएकोले सरकारलाई हरेक क्षेत्रबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
प्रत्येक वर्ष डिसेम्बर २५ देखि १० सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन भारतको महाराष्ट्र राज्यमा सन् २०१२ मा १५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।