प्रत्येक वर्ष डिसेम्बर २५ देखि १० सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन भारतको महाराष्ट्र राज्यमा सन् २०१२ मा १५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।