कोभिडमा होस् वा अरू भ्याक्सिन लगाउँदा मान्छेका लागि जसरी कार्ड बनाउँदै पर्वतका पाँच वटा स्थानीय तहका चौपायालाई खोप लगाउन लागिएको छ ।“अब एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्णखोप लगाएको कार्ड देखाउनुपर्ने अवस्था आउँछ,” पशु सेवा तथा भेटेरिनरी अस्पताल पर्वतका प्रमुख रामजीप्रसाद शर्मा भन्छन्, “हाम्रो जिल्ला माछा, मासु, अण्डा, […]