लोसपा प्रदेश २ अध्यक्षमा सोनल

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनित भएका छन् । लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनित गरिएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्।…

लोसपा प्रदेश २ को अध्यक्षमा सोनल मनोनीत

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ का अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई अध्यक्षमा चयन गरेका हुन्। लोसपा नेपालको अन्तरिम विधानअनुसार प्रदेश अध्यक्षको जिम्मेवारी उनलाई दिइएको हो। त्यस्तै, प्रदेश २ का सचिवमा नेता रामविनोद चौधरी (पप्पु)लाई जिम्मेवारी दिइएको छ।

लोसपा प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित

काठमाडौँ, २५ मङ्सिर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् । सोनल प्रदेश २ संसदीय दलका नेता पनि हुन् । ठाकुरनिकट रहेकै कारण जसपा विभाजन अघि नै सोनललाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट मुख्यमन्त्री लालबाबु राउतले […]

प्रदेश २ का जिल्लाहरूमा लोसपा अध्यक्ष चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का विभिन्न जिल्लामा अध्यक्षहरू चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नवगठित लोसपा नेपालले प्रदेश २ को चार वटा जिल्लामा अध्यक्ष चयन गरेको हो ।धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारा जिल्ला अध्यक्षमा नवलकिशोर सिंह र पर्सा जिल्ला अध्यक्षमा पुरुषोत्तम झालाई चयन गरिएको छ । अध्यक्ष महन्थ ठाकुरले अलग अलग विज्ञप्ति जारी गर्दै चार वटा जिल्लामा अध्यक्ष चयन गरेको जानकारी दिएका छन् ।लोसपाका प्रमुख

प्रदेश २ लोसपा संसदीय दलको नेतामा सोनल निर्वाचित

जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल निर्वाचित भएका छन् । पार्टीभित्र सहमति नभएपछि भएको चुनावमा सोनल निर्वाचित भएका...

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

लोसपा प्रदेश २ संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार जनकपुरधाममा  बसेको लोसपा संसदीय दलको बैठकले सोनललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो । ...

प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले जसपा त्यागेर रोजे लोसपा

प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्।

प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा

१७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा  सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् । दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिए । लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय […]