ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं : ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार

सम्बन्धित सामग्री

कामपाका सडकमा २ हजार स्मार्ट बत्ती जडान हुँदै

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका पुरानो पोलका सबै बत्ती हटाएर २ हजार ८५ वटा स्मार्ट बत्ती जडान शुरू गरेको छ । हाल कामपाभित्रका अधिकांश पोलका बत्ती बल्दैनन् । कामपा शहरी पूर्वाधार विकास विभागका निर्देशक रामबहादुर थापाले वडा कार्यालय, निजी साझेदारी कार्यक्रम र अन्य निजी क्षेत्रले जडान गरेका सबै बत्ती हटाएर नेपाल विद्युत् प्राधिकणको सहकार्यमा […]

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक (तस्बिर)

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाण्डाैकाे कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ ।  आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी...

कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मकाे सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप-आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ ।  आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड […]

कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ति जडान गरी सञ्चालनमा ल्याइएको हो। आइल्याण्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झ

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप-आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा ल्याइएको छ ।  थाइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट वत्ति जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत ख

महानगरमा ‘स्मार्ट’ बत्ती जडान सुरु

भरतपुर महानगरपालिकाको मुख्य स्थानमा स्मार्ट बत्ती जडानको कार्य सुरु गरिएको छ । पहिलो चरणमा महानगरपालिकाले मुख्य राजमार्ग र वाइपास क्षेत्रमा र दोस्रो चरणमा भित्री सडकमा स्मार्ट बत्ती जडान गर्ने भएको हो । महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भन्नुभयो, “महानगरको मुख्य चोकमा रहेका ट्राफिक आइल्यान्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरेको छ ।” उज्यालो सहर अभियानअन्तर्गत महानगरले स्मार्ट लाइट जडान कार्य थालेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौंको सडकमा १७ सय वटा स्मार्ट बत्ती जडान गरिँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गरी काठमाडौंको मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान गर्ने भएको छ। महानगरपालिकाले दशैंमा सडक उज्यालो बनाउन बत्ती जडान गर्न लागेको हो।महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बोलपत्र आह्वान गरिसकेकाले साउनभित्रै बत्ती जडान सुरु हुने बताए। उनले भने, ‘दशैं आउन लागेको छ, दशैंको बेला सडक झलमल्ल पार्ने हाम्रो योजना छ।’ उनका अनुसार सुरुमा अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर,तीनकुने र कलङ्कीमा बत्ती जडान

बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान गरिने

ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल […]

ललितपुर महानगर सडकमा स्मार्ट बत्ती जडान गर्दै

ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ ।      सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता ...

स्मार्ट बत्ती जडान गरिँदै

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ। सो सडकमा रात्रिकालीन समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सात–सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो। वडा नम्बर ३ को मोहना पुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।