राउण्ड टेबलमा कुमार विश्वास

राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको यस वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ द्वारा शनिबार साहित्यिक एवं मनोरन्जन पूर्ण साँझ यान इभिनिङ विथ कुमार विश्वासको आयोजना स्थानिय ज्ञानदा एकेडमीको सभाहलमा गरियो जसका मूल प्रयोजक ‘जगशक्तिगोल्ड टीएमटी’ रहेको थियो ।

सम्बन्धित सामग्री

राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा

काठमाडौं– राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । […]

राउण्ड टेबल नेपालले देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउने काठमाडौं, ११ वैशाख । राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी […]

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित भएका छन् । राउण्ड टेबल इन्टरनेशनल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था हो ।  उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली भएको जनाइएको छ ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ ।संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बना

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेबल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।  चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भए । निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए ।  सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका

राउण्ड टेबल नेपालद्वारा विद्यालयको भवन निर्माण

राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ ।राउण्ड टेबलले सो विद्यालयमा बहुबर्ष योजना अन्र्तगत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय आयोजित कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले […]

राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास नगरपालिका, अमरबस्ती, कञ्चनपुर र श्री पशुपरी शिक्षा मन्दिर, बेलौरी नगरपालिका, रतनपुरका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क सहयोग गरेको हो । सहयोग पाउने विद्यार्थीहरू नर्सरीदेखि कक्षा […]

ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।  यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रि...

राउण्ड टेबल इन्टरनेशनलमा नेपालका अग्रवाल उपाध्यक्षमा निर्वाचित

काठमाडौँ- राउण्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा शुरु गर्ने छन् । राउण्ड टेबल इन्टरनेशनललाइ राउण्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउण्ड टेबल संसारको […]

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बसेको वार्षिक साधारण सभामा केही नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएका बताइएको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।  ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।  आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाह...

कोभिड–१९ अस्पतालमा राउण्ड टेबल नेपालको सहयोग

कोभिड–१९ अस्पतालहरुमा राउण्ड टेबल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ । जस अन्तर्गत संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि आवश्यक बिप्याप र एचएभएनसी लगायत उपकरणहरु निशुल्क वितरण गरिएको छ । बिप्याप भेन्टिलेसन थेरापीको एउटा प्रकार हो । यसले संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ ।जसले आर्थिक अवस्था कमजोर बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वास राउण्ड […]