राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा बसेको वार्षिक साधारण सभामा केही नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएका बताइएको छ ।
राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।
४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।
आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाह...