प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका दीपकबहादुर सिंहले आफूलाई मत दिने र नदिने सबैको जय होस् भन्ने सिद्धान्तका साथ आफू अघि बढ्ने बताएका छन् ।निर्वाचित भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले मकवानपुर क्षेत्र नम्बर १ मात्र नभएर सिङ्गो जिल्लाकै विकासका लागि भूमिका निर्वाह गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्नु नै रहेको जनाए ।पक्षपात नगरी आवश्यकता अनुसार योजना पार्ने र क्षेत्रको विकास गर्नु पनि आफ्नो अर्को