मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहको नाम सिफारिश

हेटौंडा, २२ भदौ। राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो । राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै […]

सम्बन्धित सामग्री

२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा […]

मकवानपुरमा डिना र कमललाई जिल्याउँदै दीपकबहादुर सिंह विजयी

गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाका मेयरमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंह प्रतिनिधिसभामा विजयी हुनुभएको छ । मतगणनादेखि नै तेस्रो स्थानमा रहनुभएका सिंह अन्तिम क्षणमा आएर नतिजा उल्ट्याउँदै मकवानपुर १ मा २७ हजार ८ सय १६ प्राप्त गरी विजयी हुनुभएको हो । मतगणनामा सुरूदेखि अग्रता लिइरहनुभएकी कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४ सय …

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुर १ बाट प्रतिनिधिसभामा राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएकाे छ । उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे […]

डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।  यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...

मेयरमा पराजित दीपकबहादुर सिंह डिना र कमल थापालाई हराउँदै संसदमा निर्वाचित

काठमाडौं, ८ मंसिर । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह मकवानपुर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हटौंडाको मेयरमा पराजित सिंह अहिले भएको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका हुन् । सिंह प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका थिए । सिंहले २७८१६ मत ल्याएर कांग्रेसकी महालक्ष्मी […]

कमल थापा र डिनालाई हराउँदै सांसद बनेका दीपक सिंह

८ मंसिर, हेटौंडा । मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त […]

मकवानपुर-१ मा राप्रपाका सिंह विजयी

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

डिनाको कदम रोक्न कमल र दीपकलाई हम्मेहम्मे

हेटौंडा : मकवानपुर–१ मा विगत १५ घण्टादेखि निरन्तर रुपमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन्।मबार मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिनाले पछिल्लो समय मतान्तर पनि बढाउँदै लगेकी छिन्। डिनालाई रोक्ने प्रयासमा रहेका पूर्वसहयात्रीहरू कमल थापा र दीपकबहादुर सिंह धेरै मतान्तरले पछाडि पर्दैै गएका छन्।हालसम्म १६ हजार ८०० मतगणना हुँदा डिनाले ७ हजार ५७८,थापाले ५ हजार ११५ र सिंहले २ हजार ४८३ मत पाए

मकवानपुर १ मा जनताले ‘रेडकार्ड’ देखाएकाहरु नै पुन: मैदानमा

प्रतिनिधिसभामा पटक-पटक पराजित कमल थापा, महालक्ष्मी उपाध्यय ‘डिना’ तथा दीपकबहादुर सिंह यसपटक चुनाव जित्ने उद्देश्यसहित मैदानमा उत्रिएका छन् ।