विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन सुरु गरेको ९ दशमलव ५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलु खोला सुक्खा बगरमा परिणत भएको हो । खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदुधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुक्खा बनेको छ । विद्युत् विकास विभागको नियमअनुसार आयोजना निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छ...

सम्बन्धित सामग्री

बर्थिङ सेन्टर गोठमा परिणत

महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौकीकाे बर्थिङ सेन्टर गोठमा परिणत भएको छ।  तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीयले गाई, भैँसी, बाख्रा लगायतका वस्तुभाऊहरु बाध्न थालेको बर्थिङ सेन्टरका...

खेल मैदान पोखरीमा परिणत

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो । २०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान […]

बीमा समिति प्राधिकरणमा परिणत, थप स्वायत्तताको घोषणा

बीमा समिति मंगलबारदेखि औपचारिक रूपमै प्राधिकरणमा परिणत भएको छ । नेपालको संविधान, २०७२ बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ को व्यवस्थाबाट कात्तिक २२ गतेदेखि समिति प्राधिकरणमा परिणत भएको हो । मंगलबार प्राधिकरणमै एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको घोषणा गरे ।बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ र प्राधिकरणले आजदेखि  औपचारिक रूपमा काम सुरु गरेको छ । योसँगै यसअघि, नेपालको बीमा नियमनकारी नि

खुलामञ्च गाई गोठमा परिणत

आ–आफ्ना पार्टीका सभा हुदा रङरोगन गर्ने राजनिति दलका अहिले सभा सम्मेलन छैनन। त्यसैले सदरमुकाम मान्ममा रहेको खुलामञ्च गाई गोठमा परिणत भएको छ।...

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भयोः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन्।...

युद्धको अस्त्रमा परिणत भए मिडिया

काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् । युद्धमा मिडियालाई प्रोपोगान्डाका रुपमा परिणत गर्ने परिपाठी विगतमा पनि भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा बलिया देशहरुले आधा युद्ध मिडियाले नै जितेको चर्चा चल्ने गरेको छ । […]

१५ वर्ष पछि फेसबुक न्यूज फिडको नाम फिडमा परिणत

फेसबुकले आफ्नो न्यूज फिडको नाम फिडमा परिणत गरेको छ । १५ वर्ष पछि कम्पनीले आधिककारिक रुपमा न्यूज फिडको नाम फिडमा परिणत गरेको हो । मार्क जुकरबर्गले कम्पनीको नाम मेटामा परिणत गर्ने भनेको केही महिनामा यो निर्णय आएको हो । यसले अब तपाईको फिडमा धेरै विभिन्न किसिमको कन्टेन्ट हेर्न सकिने भनेर पनि प्रतिनिधत्व गरेको हो । न्यूज भन्ने शब्दलाई हटाएर कम्पनीले मेटाभर्सलाई ल्याएर आफ्नो...

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि  महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ । माओवादीको ...

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।‘राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा

बाढीले विद्यालय बगरमा परिणत

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि पठनपाठन ठप्प छ।...