हिमालय एअरलाइन्सको काठमाण्डौ–कुवेत उडान सुरु

काठमाण्डाै – हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ । हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिजोदेखि काठमाण्डौ–कुवेत उडान थालेको हो । गए राति साढे १० बजे कुवेत उडेको जहाज आज पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवरण  गरेको छ । उडान उद्घाटन कार्यक्रममा प्रमुखअतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । एअरलाइन्स्ले हरेक शुक्रबार काठमाण्डौ–कुवेत र हरेक शन...

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्सको काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु

नेपाली चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । कम्पनीले आइतबार बिहान काठमाडौं–छिन्ताओ पहिलो उडान गरेको हो । यो नयाँ रुटले यात्रुलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध...

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आइतबारदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको …

हिमालय एयरलाइन्सको काठमाडौँ-बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौँबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौँ र बेइजिङलाई सीधा जोड्ने […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु !

काठमाण्डाै - हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिए...

हिमालय एयरलाइन्सद्वारा भैरहवाबाट चार्टर्ड उडान सुरु

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यात्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ […]

हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरु गरेको छ ।कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौं गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ । छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले १५ जुलाईमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार […]

हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरु

काठमाडाैं : नेपालबाट अन्तरराष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सीधा उडान सुरु गरेको छ। कम्पनीले अन्तरराष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ : ३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रमम

हिमालय एयरलाइन्सको काठमाडौँ-कुवेत उडान सुरु

काठमाडाैँ- नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत-काठमाडौँ सिधा उडान सुरु गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको हाे। छैठौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति […]

हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

काठमाडौँ– नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।  छैटौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

हिमालय एअरलाइन्सको साउदी उडान सुरु

काठमाडौँ, ५ फागुन। हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सुरु गरेको छ । साउदी सिभिल एभिएसनबाट हिमालय एअरलाइन्सले उडान अनुमति पाएपछि दमाम र रियादका लागि उडान सूचारु गरेको हो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि एअरलाइन्सले गत ९ देखि १२ फेबु्रअरीसम्म उडान बन्द गरेको थियो । एभिएसनले अनुमति दिएसँगै १३ फेब्रुअरीबाट नियमित […]