गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु !

काठमाण्डाै - हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिए...

सम्बन्धित सामग्री

यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै...

सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्ने धेरै सम्भावना बढेको छ । जेठ २ गतेदेखि भैरहवाबाट कुवेत सीधा उडान सुरु गरेको जजिरा एयरवेजले एउटै मात्र अन्तर्राष्ट्रिय उडान भएका कारण दोस्रो सातासम्मै आशा गरेभन्दा बढी यात्रु पाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो […]

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९८.७६ प्रतिशत सम्पन्न

वैशाखसम्म उडान सुरु गर्न मन्त्री आलेको निर्देशन भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भएको छ । विमानस्थलमा रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरू, ब्यागेज...